नागरिक लगानी कोषको शेयर बिक्रि खुल्ला
जानकारी केन्द्र
२०७७, माघ, १
काठमाडौं,१ माघ । १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर नागरिक लगानी कोषले पुस २९ देखि बिक्रि खुल्ला गरेको छ । पुस १३ गते सम्म कायम शेयरधनीले मात्र प्रतिकित्ता १०० रुपैयाँको दरले हकप्रद शेयरमा आवेदन दिन सक्ने कोषले जनाएको छ ।इच्छुक लगानीकर्ताहरुले कोषको शेयरमा माघ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कोषको हकप्रद निष्काशन तथा बिक्रि प्रबन्धकमा आरबीबी मर्चेन्ट र्बैकिङ लिमिटेड रहेको छ । सि–आस्वाको माध्यमबाट आवेदन दिन सकिने कोषले जनाएको छ । कोषको हाल १ अर्ब ६४ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । शेयर बिक्रिपछि कोषको चुक्तापुँजी ३ अर्ब पुग्ने भएको छ ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


