नयाँ कमेडी सिरियल ‘कुचिकार’को प्रशारण सुरु
काठमाडौं । एजे फिल्म टिभी नामक युट्युव च्यानल मार्फत नयाँ कमेडी सिरियल ‘कुचिकार’को प्रशारण सुरु भएको छ । अबिनाश ठकुरी र जयराम सापकोटाको निदेर्शनमा कमेडी सिरियल प्रशारणमा आएको हो ।
समाजमा अहिले घटेका बिकृती र बिसँगतिलाई हाँस्य ब्यङ्यको माध्यमबाट जनतामा जगरुक्ता पैदा गर्ने उदेश्यले टेलि सेरियल कुचिकारको सुरुवात गरिएको निमार्ण पक्षले जानकारी दिएका छन् ।
उक्त सिरियलमा अबिनाश ठकुरी, जयराम सापकोटा, रितिका लामा, अनिता श्रेष्ठ, सत्यादेवी थापा, कमल प्रसाद रेग्मी, बिनिता खत्री, राजु कार्की, किरण के सी, उत्तम ठकुरी, केदार खड्का लगायतका कलाकारहरुको विभिन्न भुमिकामा अभिनय देख्न सकिन्छ ।
विष्णु जि.सी.ले सम्पादन गर्ने सिरियलमा अभिनाश खनाल र मिलन तिमल्सिनाले छायांकन गरेका छन् । उक्त सरियलमा अबिनाश आफैले स्वर दिएका छन् । मनोज चौलागाईंले संगीत दिएको गीत चन्द्रलाल तमाङले लेखेका हुन् । त्यस्तै मेकअप प्रतिमा ठकुरीले गरेकी छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने

