भारतले विकास गरेको कोरोनाविरुद्धको कोभ्याक्सिन ८१ प्रतिशत प्रभावकारी
जानकारी केन्द्र
२०७७, फाल्गुन, २०
२० फागुन । कोरोना भाइरसविरुद्ध भारतभित्रै विकास गरिएको कोभ्याक्सिन ८१ प्रतिशत प्रभावकारी देखिएको छ । तेस्रो चरणको परीक्षणमा यस्तो प्रभावकारिता देखिएको जनाइएको छ । परीक्षणबाट ८१ प्रतिशत प्रभावकारिताको मूल्यांकन स्वतन्त्र नियमन बोर्डले गरेको इन्डियन काउन्सिल फर मेडिकल रिसर्चले विज्ञप्तिमार्फत् जनाएको छ । ३ जनवरीमा कोभ्याक्सिनलाई आकस्मिक प्रयोगको अनुमति भारतको ड्रग कन्ट्रोलर जनरलले जनाएको छ । हैदरावादमा केन्द्र रहेको भारत बायोटेकले विभिन्न चरणमा परीक्षण गरेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

