शिर्ष नेताले सिमांकन हामी मिलाउँछौं, जनता भड्काउने काम नगरौं भन्दै यस्तो अपिल गरे – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, श्रावण, २६
छ प्रदेशको सिमांकनपछि विभिन्न जिल्लामा भइरहेका आन्दोलन तथा विरोधलाई लक्षित गर्दै नेताहरुले यस्तो अपिल गरेका हुन्।प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदारले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो अपिल गरेका हुन् । विभिन्न क्षेत्रबाट आएका प्रतिक्रिया र सुझावलाई समेटेर अघि बढ्ने प्रतिवद्धता शीर्ष नेताहरुले व्यक्त गरेका छन्
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


