Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

बढ्यो सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ४
बढ्यो सुनको मूल्य

चैत ४, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार ८६ हजार ६ सयमा छापावाल सुन कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार ४ सय ५० कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । हिजोको तुलनामा आज प्रतितोला रु १० ले घटेर चाँदीको मूल्य १२ सय ७० कायम भएको हो । केहिदिन अघि स्य्थिर रहको सुनचाँदीको भाउ फेरी बढ्न थालेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स