Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सिंगटी हाइड्रो इनर्जीको आइपीओ खुला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ६
सिंगटी हाइड्रो इनर्जीको आइपीओ खुला

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक शेयर (आइपिओ) निस्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका छुट्ट्याइएको छ। बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। ​आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स