Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार मुल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १०
सुनको मूल्य घट्यो, यस्तो छ आजको बजार मुल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स