नेप्से १४.५७ अंकले बढ्यो, पाँच अर्ब बढीको कारोबार, चन्द्रागिरीको शेयर मूल्य साविक झै करीब १० प्रतिशतले बढेको छ
जानकारी केन्द्र
२०७७, चैत्र, १०
काठमाण्डु – आज नेप्से परिसूचक १४.५७ अंकले बढेको छ । हिजो सोमबार ३४ अंकले घटेको शेयर बजार आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको हो । आज ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको भने एक करोड २७ लाख ६ हजार ७१० कित्ता शेयर किनबेच भएको छ । आज नेपाल इन्फ्रास्ट्रकचर बैंकको कारोकार सबैभन्दा धेरै ५२ करोड रुपैयाँ भएको छ । यसैगरी, अपर तामाकोशीको शेयर मूल्य ३२ करोड रुपैयाँ, नेपाल बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी आज पनि चन्द्रागिरीको शेयर मूल्य साविक झै करीब १० प्रतिशतले बढेको छ ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट


