Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

शुक्रबार ६ सयले घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १३
शुक्रबार ६ सयले घट्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । बिहीबार ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।

बिहीबार ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा आज कारोबार भएको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स