मास्क नलगाउनेलाई कडा कारबाही गरिने
जानकारी केन्द्र
२०७७, चैत्र, १६
के तपाईं मास्क नलगाई सार्वजनिक स्थानहरुमा जाँदैहुनुहुन्छ ? होशियार ! अब कारबाहीमा पर्नुहोला ।
सरकारले मास्क नलगाई सार्वजनिक स्थानहरुमा देखिनेमाथि कडा कारबाही गर्ने भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्ने तयारी गरेको छ । मास्क नलगाउनेमाथि प्रहरी लगाएर जरिवाना तथा नियन्त्रणमा लिनेसम्मको तयारी भएको बुझिएको छ ।
कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले कडाईको निर्णय गर्न लागेको हो । तर, यसपटक लकडाउनसम्ममा नलाने पक्षमा सरकार रहेको एक मन्त्रले बताए । लकडाउन गर्दा अर्थतन्त्र डामाडोल हुने भएकाले सरकार त्यो हदसम्म नबढ्ने भएको हो ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

