Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, २३
मुक्तिनाथ विकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं:  मुक्तिनाथ विकास बैंक लिमिटेडले जारी गरेको ऋणपत्र  डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । बैंकले १ हजार अंकित दरका १२ लाख ५० हजार कित्ताले हुन आउने १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर २०८४ र ८५’ निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । डिबेन्चर बिक्री प्रबन्धक सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका​ प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले हस्ताक्षर गरे ।

naima expoTop Changing Nepal

युट्युब सट्स