कटरिना कैफ पनि कोरोना संक्रमित
जानकारी केन्द्र
२०७७, चैत्र, २५
बलिउड अभिनेत्री कटरिना कैफ कोरोना संक्रमित भएकी छन्। आफू संक्रमित भएको बारे उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी हुन्।
कोरोना पोजिटभ भएपछि उनी होम आइसोलेनसमा बसेकी छन्। मुम्बईमा कोरोना संक्रमण बढ्न थालेपछि कडाइ गरिएको छ। थुप्रै बलिउडकर्मी कोरोना संक्रमित हुन थालेपछि चलचित्रको छायांकन रोकिन थालेको छ।
कोरोनाको दोस्रो लहरसँगै आमिर खान, अक्षय कुमार, आलिया भट्टलगायत संक्रमित भएका छन्।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

