Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बढ्यो सुनको मूल्य, कति छ आज ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ३०
बढ्यो सुनको मूल्य, कति छ आज ?

सोमवार छापावाल सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स