Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

वर्षकै अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ३१
वर्षकै अन्तिम दिन सुनचाँदीको मूल्यमा गिरावट

मंगलवार छापावाल सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, मंगलवार तेजाबी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स