Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कति पर्ला ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ३१
सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कति पर्ला ?

स्थानीय बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउमा सामान्य गिरावट आएको हो ।

हिजो सोमबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १०० रुपैयाँ घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको भाउ समेत तोलामा पाँच रुपैयाँ घटेको छ । सोमबार एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार २६० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स