पूर्वराजा ज्ञानेन्द्र शाहको गाजा बाजासहित एयरपोर्टमा भव्य स्वागत
जानकारी केन्द्र
२०७८, बैशाख, ५
पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । भारतमा धार्मिक भ्रमण सकाएर आइतबार नेपाल फर्कनुभएका पूर्वराजा शाह विमानस्थलमा उत्रिँदा उहाँका समर्थकहरुले भव्य स्वागतको गरेका हुन् ।

पूर्वराजाको स्वागतका लागि पुगेका समर्थकहरुले ‘राजा आउ, देश बचाउ’,‘प्राणभन्दा प्यारो छ हाम्रो राजा,’ ‘गणतन्त्र धोका हो’ भन्दै नाराबाजीसहित मोटरसाइकल र्याली गरेका थिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
यस्तो छ आजको मौसम पुर्वानुमान
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


