Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कोरोना संक्रमण बढेसँगै लकडाउन गर्न सिफारिस !

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, ७
कोरोना संक्रमण बढेसँगै लकडाउन गर्न सिफारिस !

बाँके । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो ।

यस बारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन-कुन क्षेत्रमा गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ’ उनले भने ।

naima expoTop Changing Nepal

युट्युब सट्स