हवाई भाडा बढ्यो, कुन ठाउँको भाडादर कति पुग्यो ? (सूचिसहित)
जानकारी केन्द्र
२०७८, बैशाख, ८
वैशाख ७, काठमाडौं । नेपाल वायु सेवा संघले आन्तरिक हवाई भाडा बढाएको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएसंगै संघले भाडादर बढाएको हो । निगमले गत शनिबार हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।
सोमबार राति १२ बजेबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायु सेवा संचालक संघले जनाएको छ । संघले गन्तव्य अनुसार न्यूनतम १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म भाडा बढाएको छ । जसमा सबैभन्दा कम सुर्खेत-ताल्चा, सुर्खेत-चौरझरी र रामेछाप-लुक्ला उडानका लागि १० रुपैयाँ र काठमाडौं-नेपालगञ्जका लागि ८५ रुपैयाँ भाडा बढाएको हो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु






