Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुन चाँदीको भाउ फेरि बढ्यो, तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, ९
सुन चाँदीको भाउ फेरि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । सुन चाँदीको भाउ फेरि बढेको छ । अघिल्लो दिन तोलामा एक हजार ३०० ले बढेको सुनको भाउ बिहीबार पुनः तोलामा २०० रुपैयाँले बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९१ हजार ७०० पुगेको छ । यसैगरी, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स