Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

वैद्यका विद्यार्थीले लिपुलेकमा राष्ट्रिय झण्डा गाडे

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, ४
वैद्यका विद्यार्थीले लिपुलेकमा राष्ट्रिय झण्डा गाडे

काठमाण्डौ–दार्चुला जागरण अभियान सञ्चालन गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माअ‍ोवादी निकट विद्यार्थी संगठनले लिपुलेक पुगेर राष्ट्रिय झन्डा गाडेर फर्केका छन् । श्रावण २२ गते देखी काठमाडौबाट सुरु भएको जागरण अभियानका क्रममा लिपुलेक पुगेर विद्यार्थीहरु फर्केका छन् । उनीहरु काठमाडौं भने आइसकेका छैनन् ।
रातो पाटि बाट

naima expoTop Changing Nepal

युट्युब सट्स