यी हुन् राजीनामा दिन तयार ३३ एमाले सांसद (सुचीसहित)
काठमाडौं, २६ वैशाख । नेकपा एमालेभित्रको सत्तासंघर्ष अन्तिम अवस्थामा पुग्दा नेता माधवकुमार नेपाल समूहका सांसदहरु राजीनामाका लागि तयारी अवस्थामा छन् । राजीनामा दिनैपरे माधव नेपाल समूहका ३३ सांसद हस्ताक्षरसहित तयारी अवस्थामा छन् ।
राजीनामा दिन तयार भएकामध्ये २२ जना प्रत्यक्ष निर्वाचित हुन् । बाँकी ११ जना समानुपातिकतर्फका सांसद हुन् । समानुपातिकतर्फका सांसदले राजीनामा दिएमा बन्दसूचीमा रहेका त्यसभन्दा मुनीकाले अवसर पाउँछन् । तर, प्रत्यक्षतर्फ निर्वाचितको सिट खाली रहन्छ । उपनिर्वाचन गर्नुपर्छ या त अर्को चुनावसम्म सिट खाली नै रहन्छ ।
एमलोभित्रको अहिलेसम्मको अंकगणितमा कुल १२१ सांसद छन् । प्रत्यक्ष निर्वाचित कुल ७९ सांसदमध्ये ओली समूहमा ५७ जना देखिएका छन् । नेपाल समूहमा २२ जना छन् ।
नेपाल-खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
१. झलनाथ खनाल, इलाम १
२. माधवकुमार नेपाल, काठमाडौं २
३. योगेश भट्टराई, ताप्लेजुङ
४. जयकुमार राई,सुनसरी १
५. भवानी खापुङ,तेह्रथुम
६. यज्ञराज सुनुवार, ओखलढुंगा
७. गणेश पहाडी, सिन्धुली १
८. पवित्रा निरौला खरेल, झापा २
९. जीवनराम श्रेष्ठ,काठमाडौं ८
१०.नारायण खतिवडा, नुवाकोट १
११. विरोध खतिवडा,मकवानपुर २
१२. सुरेन्द्र पाण्डे,चितवन १
१३. घनश्याम भुसाल,रुपन्देही ३
१४. गोकर्ण विष्ट,गुल्मी १
१५. मेटमणी चौधरी,दाङ १
१६. हिराचन्द्र केसी, दाङ ३
१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३
१८. राजवहादुर बुढा,दैलेख २
१९. झपट रावल, कैलाली २
२०. भीम रावल, अछाम १
२१. कृष्णलाल महर्जन, ललितपुर २
२२. सोमप्रसाद पाण्डे, पाल्पा खनाल
नेपाल-खनाल समूहका समानुपातिक सांसदहरु
१.रामकुमारी झाँक्री, गुल्मी
२. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर
३. मुकुन्द न्यौपाने, काठमाडौं
४. कल्याणीकुमारी खड्का, रौतहट
५. लक्ष्मीकुमारी चौधरी, कैलाली
६. गंगा चौधरी सत्गौवा, दाङ
७. निरादेवी जैरु, डडेलधुरा
८. समिना हुसेन, रौतहट
९. पुष्पाकुमारी कर्ण यादव, पर्सा
१०. सरलाकुमारी यादव, रौतहट
११. कालिला खान, तनहुँ
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


