लोक सेवा आयोगले खोल्यो विज्ञापन (सूचनासहित)
जानकारी केन्द्र
२०७८, असार, २३
काठमाडौं । लोक सेवा आयोगले बुधवार केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द गरेको छ । नेपाल इन्जिनीयरिङ सेवा, नेपाल कृषि सेवा र नेपाल वन सेवाका पदहरूमा बढुवा, आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी पदका लागि विज्ञापन गरिएको छ ।
आयोगले व्यवस्थापिका संसद, सामान्य प्रशासन सेवातर्फका केही विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशित गर्दै अन्तर्वार्ताका लागि बोलाएको छ । कोरोना भाइरस संक्रमण बढेपछि रोकिएका आयोगका गतिविधि संक्रमण घटेसँगै सञ्चालनमा आएका छन् ।



सम्बन्धित समाचार
दहीसँग झुक्किएर पनि नखानुहोस यी ५ खाना, निम्ताउँछ समस्या
कपाललाइ नरम र चम्किलो बनाउने यी हुन ५ घरेलु उपाय
के तपाई विद्यार्थी हुनुहुन्छ ? आफ्नो पढाईलाई ध्यान दिने यस्ता छन उपाय
केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा
जाडोमा घाम ताप्दा यी कुरा ध्यान दिनुहोस, नत्र हुन सक्छ घाटा
यूरिक एसिडका लागि कोदोको रोटी खानुका फाइदाहरू
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

