Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मुल्यमा सामान्य वृद्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २५
सुनको मुल्यमा सामान्य वृद्धि

सुनको भाउ सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँ कायम गरिएको छ । हिजो प्रतितोला ९२ हजार ३ सय तोकिएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । प्रतितोला ५ रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३०५ निर्धारण गरिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स