नेपालमा आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा थप १ हजार ३१६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा ४, झापामा १६२, धनकुटामा ७, ताप्लेजुङमा २, भोजपुरमा ३, मोरङमा १२९, संखुवासभामा ४, सोलुखुम्बुमा १ र सुनसरीमा ८९ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १२, पर्सामा ४, बारामा २, महोत्तरीमा ४, सप्तरीमा ८, रौतहटमा ४, सर्लाहीमा २ र सिरहामा ४ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा २६१, काभ्रेमा ३७, चितवनमा ६५, दोलखामा १६, धादिङमा ४०, नुवाकोटमा ४६, भक्तपुरमा ४५, मकवानपुरमा ८०, रसुवा ४, रामेछापमा २०, ललितपुरमा ७४, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा १०८, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा १८, पर्वतमा ८, म्याग्दीमा ११, लमजुङमा ३, बागलुङमा १ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा ७, पाल्पामा ३०, प्युठानमा ३, बर्दियामा १, बाँकेमा ३, रुकुमपूर्वमा १, रोल्पामा ३ र रुपन्देहीमा २१ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ३, हुम्लामा १२, डोल्पामा २, दैलेखमा ३ र सुर्खेतमा ३६ जनमा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा २ र डोटीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


