Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको मूल्यमा गिरावट तोलामा कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २८
सुनको मूल्यमा गिरावट तोलामा कति ?

आज नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ नै तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोे छ ।

यस्तै आज चाँदीको भाउँमा भने तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स