अादित्य के गर्दै छन अमेरिकामा – जानकारी केन्द्र
उपचारको क्रममा अमेरीकामा रहेका बाल ज्ञानि अादित्य दाहालले त्या रहदा पनि नेपालको चिन्ता गर्दै उपदेशहरू लेख्ने गरेका छन । हिंडडुल गर्न नसक्ने तर लेखेरै सबै कुरा बताउन सक्ने अादित्य लाइ उनकै अाग्रहमा उपचारका लागि अमेरिका लगिएकाे छ। अद्भुत बालक अादित्यले नेपाल छोड्नु अघि अाफु अमेरिका गए पछि नेपालमा अनिष्ठ हुने र अफु फर्कि सक्दा ठुलै परिवर्तन भै सकेको हुने छ भनि भविश्य वाणि गरेका थिए । ४ वर्षिय अादित्य सबैको भुत , वर्तमान र भविश्य लेखेर बताइ दिन सक्छन भने कहिलै स्कुल नगएका अादित्यले संस्कृतका स्लोकका साथै अंग्रेजि चाइनिज लगायत अन्य भाषाहरू सजिलै लेखेर सबै लाइ चकित पार्ने गरेका छन उनै अादित्यले नेपालको चिन्ता गर्दै यस्तो लेखेका छन
“हामी सबैको जीवन यति छोटो छ कि
त्यसैले यसलाई अविस्मरणीय बनाई राख्न
सधैँ खुशी र मुस्कानलाई आफू नरहे पनि
आफूबाट विमुख हुन नदिऊँ”
“आफ्नो धर्म संस्कृतिको जगेडा गर्नु प्रत्येक नेपालीको दायित्व हो ।
यसलाई मनन गरौं, जहाँ रहे पनि स्वदेशको सम्मान गरौं, मातृभूमिको माया गरौं ।”
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


