Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

घट्यो सुनचाँदीको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, श्रावण, ३
घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ३ साउन । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलामा १२ सय ९५ कायम गरिएको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स