‘मेरी बास्सै’की चम्सुरीको दुवै मिर्गौला फेल, अस्पताल भर्ना
जानकारी केन्द्र
२०७८, श्रावण, ३
काठमाडौं । चर्चित हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’की कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अस्पताल भर्ना भएकी छिन् । उनी मृगौलामा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।
‘मेरी बास्सै’बाट चम्सुरी नामले चिनिएकी डंगोल केही समय अघि मृगौलामा समस्या देखिएपछि उपचार गरेर घर फर्किएकी थिइन् । उनको अब मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ । दुवै मिर्गौला फेल भएर अस्पताल भर्ना भएको थाहाँ भएपछि सबै कलाकारले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
अस्पतालको बेडमा रहेकी चम्सुरीलाई भेट गर्न शनिबार कलाकार दीपाश्री निरौला पुगेकी थिइन् । भेटपछि कलाकार निरौलाले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै उनको स्वास्थ्य अवस्था बारे जानकारी गराएकी छिन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


