Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आजको सुन भाउ, तोलामा कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, श्रावण, ५
आजको सुन भाउ, तोलामा कति ?

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २ सय रुपैया पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको तुलनामा थप ४ सय रुपैयाँले मूल्य बढ्दै मंगलबार सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ पुगेको हो ।

आज यता तेजाबी सुनको मूल्य समेत प्रतितोला ४ सय रुपैयाँले नै बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । तर यता लगातार गिरावटमा रहेको चाँदीको मूल्य भने मंगलबार समेत प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २ सय ८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स