कोरोना महामारीले तलब कटौतीभएपछि बसका सह–चालकको मृर्गौला बिक्रिमा
कोरोना भाइरसको महामारीले विश्वभरका धेरै मानिसहरुलाई बेरोजगार बनाएको छ । जागिरकै आधारमा हासी खुशी जीवन बिताउदै आएका लाखौ मानिसहरुले जागिरबाट हात धुन परेको छ ।
त्यस्तै एउटा दुखद समाचार आएको छ । तलब कटौति भएपछि घर व्यवहार चलाउन मुस्किल परेर बसका सह–चालकले ठुलो कदम उठाएका छन् । ३८ वर्षीय हनुमन्थ कलेगारले सामाजिक संजाल फेसबुकबाट आफ्नो मृर्गौला बिक्रिमा भएको घोषणा गरेका छन् । उनले घर खर्च चलाउनकै लागि पैसाको आवश्यक परेको बताउदै र्मर्गौला बेच्न लागेको जानकारी समेत दिएका छन् ।
भारतीय समाचार अनुसार हनुमन्थले फेसबुकमा आफ्नो मृर्गौला बिक्रि गर्ने बिज्ञापन दिएका हुन् । उनले कर्नाटकको सरकारी ट्रान्सपोर्ट कम्पनीको बसमा काम गर्थे । हनुमन्थले फेसबुकमा पोस्ट गरे लगत्तै पोस्ट भाइरल भएको थियो । उनको पोस्टमा लेखिएको छ, ‘उनी ट्रान्सपोर्ट कर्मचारी हुन्, उनले घर चलाउन गाह्रो भएकोले आफ्नो मृर्गौला बिक्रि गर्न चाहान्छन् ।’ उनको पोस्टमा आफ्नो फोन नम्बर पनि दिएका थिए । उनी नर्थ इस्ट कर्नाटक रोड ट्रास्न्पोर्ट कर्पोरेशनमा काम गर्थे ।
उनले पोस्टमा घरको भाडा तिर्न, सामान किन्न, बच्चाको शिक्षा र आफ्नो आमा बुवाको औषधि खर्चको लागि पैसाको आवश्यकता परेको उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


