‘प्रेगनेन्सी’मा प्रियंका कार्कीको मस्ती, साथिहरुबीच गेटटुगेदर
जानकारी केन्द्र
२०७८, श्रावण, ५
अभिनेत्री प्रियंका कार्की यतिखेर ‘प्रेगनेन्सी इन्जोए’ गरिरहेकी छन् । पछिल्लो समय उनी आफ्नो श्रीमान र आफ्ना साथिहरुबीच गेटटुगेदरमा व्यस्त देखिएकी छन् । डेलिभरिको समय नजिकिदै गर्दा अहिले फेरी उनले आफ्ना साथिहरुसँग स्विमिङ गरेको फोटो सामाजीक संजालमा सेयर गरेकी छन् जुन भाइरल भइराखेको छ । आफ्ना फोटोहरुमा उनले सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया पाएकी छन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

