Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको मूल्य बृद्धि तोलामा कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, श्रावण, ११
सुनको मूल्य बृद्धि तोलामा कति ?

साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले बढेर ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स