फेरी बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०७८, श्रावण, १५
१५ साउन । नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको छापावाल सुनको मुल्य आज ५ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो ९१ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघको अनुसार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


