शेयर बजारमा आज यी कम्पनीको कारोबार उच्च
जानकारी केन्द्र
२०७८, श्रावण, १७
१७ साउन । नेप्से आज झिनो अंकले बढ्दा १२ अर्ब १० लाख बढीको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ३८४ रुपैयाँ कामय भई ३६ करोड बढीको कारोबार भएको छ ।
यसैगरी, आज युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३४ करोड ८८ लाख बढीको कारोबार भएको छ । त्यस्तै, आज सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३२ करोड १२ लाख बढीको कारोबार भएको छ ।

सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


