Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

संविधान निर्माणलाई पूर्णता दिन सबै पक्ष गम्भीर बनौं , बाबुराम भट्टराइ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, १८
संविधान निर्माणलाई पूर्णता दिन सबै पक्ष गम्भीर बनौं , बाबुराम भट्टराइ

एकिकृत माअोवादिका नेता बाबुराम भट्टराइले संविधान निर्माणलाई पूर्णता दिन सबै पक्ष गम्भीर बन्न अाग्रह गरेका छन । उनले सामजजिक संजाल मार्फत यस्तो अग्रह गरेका हुन उनले समाजिक संजालमा यस्तो लेखेका छन
“इन्द्रधनुषी राष्ट्रिय राज्य नेपालको विशिष्ठता अनुरुपको संघीय पुनर्संरचना गरेर संविधान निर्माणको कामलाई पूर्णता दिन सबै पक्ष गम्भीर बनौं!
आजको प्रमुख दलहरु वीचको संवाद त्यति सार्थक रहन सकेन! सत्तामा रहेका दलहरु बढी जिम्मेवार बन्नुपर्यो!
आन्दोलनकारी शक्तिहरु पनि परिवर्तनको प्रक्रिया नउल्टियोस् र संविधान निर्माण अवरुद्ध नहोस् भनेर सतर्क रहनुपर्यो!”

naima expoTop Changing Nepal

युट्युब सट्स