Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

एकताको सन्देश संगै बैंलोरमा वृहत सांस्कृतिक कार्यक्रम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, १९
एकताको सन्देश संगै बैंलोरमा वृहत सांस्कृतिक कार्यक्रम

‘हामी टुक्रीएका छैनौ । हाम्रो नेपाल अखन्ड छ’।

सिमित राजनितिक स्वार्थको निम्ती प्रदेश बाँढफाड गरिए पनि हामी बाढिएका छैनौ । हाम्रो मन बाढिएको छैन ।
आउनुहोस यो सन्देशलाई बैंलोरमा बस्ने नेपालीहरुको तर्फबाट

द एक्स बैन्ड , रोभिन यान्ड निउ रोभुलोशनको सांगितक प्रस्तुति

संगै   प्रष्फुटित गरौं ।

अक्टुबर ४ तारिखका दिन हुने नमस्ते नेपालले आयोजना गर्न लागेको वृहत सांगितिक कार्यक्रमा सहभागी बनौं ।

 

स्थान :                    रेभा युनिभर्सिटी,बैंलोर
मिति :                     अक्टुबर ४ तारिख
कलाकारहरू :             द एक्स बैन्ड , रोभिन यान्ड द न्यु रोभुलोशन
कार्यक्रम अायोजक:     नमस्ते नेपाल (बैंलोरमा अध्यानरत नेपाल बिधार्थिको समुह )
कार्यक्रम व्यवश्थापन:  अल्फाबेट सर्भिसेस प्रा.लि

naima expoTop Changing Nepal

युट्युब सट्स