Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

यसवर्ष पुरस्कार पाउने उत्कृष्ट निजामति कर्मचारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, २२
यसवर्ष पुरस्कार पाउने उत्कृष्ट निजामति कर्मचारी

सरकारले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई निजामती सेवा पुरस्कार र ५० जना सेवा निवृत्त निजामती कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको छ । निजामती सेवा दिवसका अवसरमा सरकारले सो निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 निजामति सेवा पुरस्कार पाउने कर्मचारीहरुको नामावली पढ्न यहिं निलो भागमा थिच्नुहोस

naima expoTop Changing Nepal

युट्युब सट्स