Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

बन्द छैन बिहिवार काठमान्डाैं

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, २३
बन्द छैन बिहिवार काठमान्डाैं

संविधान निर्माणको प्रक्रिया बहिस्कार गरेको राप्रपा नेपालले बिहीबार कुनै प्रकारको बन्दको कार्यक्रम नभएको बताएको छ।

हिन्दु राष्ट्र स्थापनाको माग गर्दै केहीले राप्रपा नेपालले सामाजिक सञ्जालमा उपत्यका बन्दको सूचना प्रकासित गरेपछि बन्दैको कुनै कार्यक्रम नभएको राप्रपा नेपालले जनाएको छ ।

‘राप्रपा नेपालले २४ गते बिहीबार राजधानीमा केन्द्रीत गरि कुनै बन्द, हड्ताल, विरोध प्रदर्शन राखेको छैन । कसैले भ्रम उत्पन्न गर्न खोज्यो होला,’ राप्रपा नेपालका सह प्रवक्ता मोहन श्रेष्ठले भने, ‘घोषणा पत्रमै हामीले बन्दको कार्यक्रम नगर्ने प्रतिवद्धता जनाएका छौं । त्यसमा हामी अडिक छौं ।’

साभार नागरिक बाट

naima expoTop Changing Nepal

युट्युब सट्स