चिलीमा ८.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प
जानकारी केन्द्र
२०७२, भाद्र, ३१
क्षिण अमेरिकी मुलुक चिलीमा शक्तिशाली भूकम्प गएको छ ।जसका कारण राजधानी सेनटियागोमा भवनहरुमा क्षति पुगेको छ।
राजधानी सेन्टियागोबाट लगभग २४६ किलोमीटर टाढा उत्तर पश्चिमको तटिय क्षेत्रमा ८.३ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूकम्प मापक संस्थाले जनाएको छ ।
शक्तिशाली भूकम्प आएका कारण प्यासिफिक क्षेत्रमा सूनामी आउन सक्ने भन्दै चेतावनी दिइएको छ । भूकम्प का कारण भएको क्षती बारे कुनै बिबरण आएको छैन । स्थानिय समय अनुसार भूकम्प साझ ७ः ५४ बजे आएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


