यो बहराइचको खेतमा पानी लिन गएका मानिसहरुलाई विषालु सर्प निस्किएर टोकेको थियो । सर्पले शंकरपुर, चिलबिल,बेलभरिया सहित केही गाउँमा २ दर्जन भन्दा बढी पशुहरुलाई टोकेपछि कसैले सर्पलाई मारेको थियो । नागलाई मारेपछि नागिनले २६ जना मानिसहरुलाई डसेकी हुन् । २६ जना मध्ये एक जनाको मृत्यु भएको छ । गाउँका सबै मानिसहरुले नाग पंचमीको दिनमा नाग मारेको रिसमा नागिनले गाउँमा आतकं मच्चाएको बताएका छन् ।
नाग मारेपछि नागिनले मच्चाइन् आतंक, १ जनाको मृत्यु, २५ जना घाइते
जानकारी केन्द्र
२०७८, भाद्र, ३१
एजेन्सी । नागिनको साथी नागलाई मारेको बदलामा नागिनले आतंक मच्चाएको फिल्ममा मात्र देखेका छौ । तर, भारतको उत्तर प्रदेशमा वास्तविक घटना घटेको छ । नागिनले नागको मृत्युपछि २६ जनालाई डसेकी छिन् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


