‘आफ्नै मृत्युको समाचारले परिवारलाई समाल्नै गाह्रो भो’
एजेन्सी । केही दिनदेखि बिगबोस फेम तथा हरियाणवीको नृत्यगंना सपना चौधरीको निधनको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको हरियाणाको सिरसामा सडक दुर्घटनामा उनको मृत्यु भएको दाबी गरिएको थियो । सामाजिक सञ्जालमा उनको मृत्युमा श्रदान्जली दिनेहरु पनि धेरै थिए ।
उनको मृत्युको खबरले परिवार तथा आफन्त स्तब्ध भए । तर उनको यो मृत्यु साचो नभएर अफवाह मात्र थियो । उनी हालसम्म जिउदै छिन् । पछिल्लो समय एक अन्तर्वाताको क्रममा सपना चौधरीले निधनको अफवाहले आफ्नो परिवारलाई धेरै चोट पुगेको बताएकी छिन् ।
उनले आफैले परिवारलाई आफु जिउदै भएको बताउदै सम्झाउन नै गाह्रो परेको बताइन् । उनले आफ्नो पेशामा अनेक तरहका अफबाहसँग जुध्न पर्ने उनको भनाई थियो । आफ्नो कारणले गर्दा परिवारमा पनि धेरै गाह्रो हुने उनले तर्क गरिन् । सपना हरियाणवी नृत्य र स्टेज शो को कारण चर्चित छिन् । उनले २०२० मा विवाह गरेकी हुन्, उनको एक छोरा पनि छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


