नेपालको संविधान’ एप सार्वजनिक
नेपालले नयाँ संविधान पाएको खुसीको क्षणमा हरेकले संविधान सहज रुपमा अध्ययन गर्न पाउन् भन्ने उद्देश्य राखेर एनआईटीभी मिडियाले “नेपालको संविधान” एप सार्वजनिक गरेको छ।
२००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथिमतदान सुरु भएपछिका घटनाक्रमहरुलाई सो एपमा राखिएको छ।
कम्पनीका अनुसार सूचना र प्रविधिको क्षेत्रमा भइरहेको विकासको सही प्रयोगले आम नागरिकको सूचना प्राप्तिको हकको सम्मान गर्दै सो एप सार्वजनिक गरिएको हो । यसले देश–विदेशमा रहेका नेपालीहरुले संविधान निर्माणक्रम र जारी संविधान सहज रुपमा अध्ययन गर्न सक्नेछन् ।
निःशुल्क टेलिभिजन एप NET TV NEPAL समेत सार्वजनिक गरेको सो कम्पनीलेदेश–विदेशमा रहेका नेपालीहरुको सुविधाका लागि विभिन्न प्याकेजहरु समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


