Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

विराटनगरमा झडप हुँदा गोली चल्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, ३
विराटनगरमा झडप हुँदा गोली चल्यो

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। करिब ८ हजारको संख्यामा आएका प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले प्रतिकार गरेको हो। आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले हवाइफायरसमेत गरेको छ।

Top Changing Nepal

युट्युब सट्स