Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

खराष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ सार्बजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, ३
खराष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ सार्बजनिक

३ असोज, काठमाडौं । नेपालको संविधान २०७२ आइतबार सार्बजनिक भएको छ । संविधानसभा भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी भएको घोषणा गरे ।

त्यअघि उनले संविधानको प्रतिमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्न पाँचवटा संविधान प्रति तयार पारिएको थियो ।

नेपालको संविधान २०७२ जारी भएसँगै अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

Top Changing Nepal

युट्युब सट्स