Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नेप्से आज १४ अंकले घट्दा २ अर्बको कारोबार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, कार्तिक, ४

कात्तिक । साताको कारोबारको अन्तिम दिन आज (बिहीबार) नेप्से उच्च अंकले ओरालो लागेको छ । आज नेप्से १४ दशमलव ७० अंकले घटेर २५ सय ५६ दशमलव ९५ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ६५ अंकले घटेर ४८३ दशमलव ३९ विन्दुमा रोकिएको हो । नेप्सेको अनुसार आज २१६ कम्पनीको ३६ हजार ७ सय ६२ पटक कारोबार भएर २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँ बराबरको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स