Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

‘ब्याक अफ इण्डिया’ भन्दै युवाहरू प्रर्दशनमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, ६
‘ब्याक अफ इण्डिया’ भन्दै युवाहरू प्रर्दशनमा

‘ब्याक अफ इण्डिया’ लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका   युवाले प्रदर्शनीमार्गमा   स्वतन्त्र रूपमा  बिरोध प्रदर्शन गरेका छन।

 नेपालको संविधान २०७२ को बिषयमा भारतले अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै यसकाे विरोधमा बनाइएको ‘ब्याक अफ इन्डिया’ ह्यासट्याग ट्वीटरमा ट्रेण्डिङ भएको थियो ।

नेपालको संविधान जारी भएलगत्तै भारतले मधेसमा जारी आन्दोलनप्रति चासो राख्दै नाकाबन्दीसम्म गर्न सकिने आशयको विज्ञप्ती निकालेपछि आक्रोशित  युवाहरुले   भारतविरोधी आक्रोश पोखेका हुन् ।

तस्विर : काशिराम विश्वकर्मा

naima expoTop Changing Nepal

युट्युब सट्स