नेपालमा आज आइतबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, मंसिर, २६
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २५४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ४ जना र ११ देखि २० वर्षका ३० जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ५२ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ५८ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३५, ५१ देखि ६० वर्षका ३५ जना, ६१ देखि ७० का १३ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ९ जना रहेका छन् । ८० वर्षमाथिका ६ जना संक्रमित भएका छन् । त्यसैगरी अहिले देशभर ५ हजार ८९० जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


