Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

नेपाललाई दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, पुष, १३
नेपाललाई दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि

नेपाली महिला फुटबल टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि हात पारेको छ । पाँचौं सेट १-१० ले आफ्नो बनाउँदै नेपालले उपाधि जित्यो । नेपालले शतप्रतिशत नतिजासहित उपाधि जितेको हो ।

ढाका उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भए पनि तेस्रो सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्यो । चौथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल वेस्ट अफ फाइभमा पुर्‍यायो ।

Top Changing Nepal

युट्युब सट्स