आज बिहिबार घट्यो सुनको मूल्य,कतिमा भईरहेको छ कारोबार ?
जानकारी केन्द्र
२०७८, पुष, १५
नेपाली बजारमा सुनको मुल्य लगातार ओरालो लाग्न थालेको छ । बुधबार ५०० रूपैयाँले घटेको सुनको मूल्य आज विहीबार प्रतितोला ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यससँगै, आज विहीबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ कायम थियो । यस अवधिमा चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले घटेको महासंघले जानकारी दिएको छ । बुधबार प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज विहीबार प्रतितोला १२ सय ४५ रूपैयाँमा कारोबार भइरहेको सुचनामा जनाईएको छ ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


