नेप्सेमा आज भारी अंकको बृद्धि
जानकारी केन्द्र
२०७८, माघ, २
साताको कारोबारको पहिलो दिन आज नेप्सेमा आज उच्च अंकको कारोबार भएको छ । नेप्से परिसुचक आज ६९ अंकले बढेर २९ सय २६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ८१ अंकले बृद्धि भई ५४२ दशमलव ६३ विन्दु कायम भएको हो ।
आइतबार नेप्से २२९ कम्पनीको ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ बराबरको १ करोड ८२ लाख ५४ हजार ४२४ कित्ता शेयर खरिद विक्रि भएको छ ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


